नमस्ते, म DR PANDEY
मेरो वेबसाइटमा स्वागत छ।
मेरो वेबसाइटमा स्वागत छ।
मेरो बारेमा
म गाउँमा जन्मिएर हुर्किएको हुँ। मेरो जन्म २०५१ सालमा भएको हो। बाल्यकालदेखि नै म चञ्चल स्वभावको थिएँ — नयाँ कुरा जान्न र मेसिनरी चीजहरूसँग खेल्न मलाई मन पर्थ्यो।मेरो विचारमा
मेरो नयाँ Facebook सिरिज। यसमा म देशमा परिवर्तन ल्याउनुभएका व्यक्तित्वहरू र धेरैले नचिनेका तर समाज र देशका लागि योगदान दिनुभएका व्यक्तित्वहरूबारे मेरो विचार राख्छु। छिट्टै आउँदैछ — साथ दिनुहोला।
मैले अहिलेसम्म घुमेका देशहरू
१. 🇳🇵 नेपाल
२. 🇮🇳 भारत
३. 🇦🇪 यूएई
४. 🇶🇦 कतार
५. 🇯🇵 जापान
मैले गरेका कामहरू
विवरण छिट्टै थपिनेछ।
"Share your thoughts."